Isaiah 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरब देशबारे यो अगमवाणी हो: ददानका बासिन्‍दाहरू हो, जसका यात्रा-दलले अरब देशका उजाडभूमिमा पाल हाल्‍दछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरब देशको विषयमा ईश्‍वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्‍छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरब देशको विषयमा भविष्यवाणी: ददानीहरूका यात्री दलहरू, जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ,
Nepali ERV (पवित्र बाइबल)
अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।