Isaiah 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूकहाँ आउने तिर्खाएका मानिसहरूलाई पानी पिउन देओ। हे तेमाका बासिन्‍दाहरू हो, तिमीहरूको शरण पर्न आएकाहरूलाई भोजन देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; तेमामा बस्‍नेहरू, शरणार्थीहरूका निम्ति भोजन ल्यायो।
Nepali ERV (पवित्र बाइबल)
तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।