Isaiah 21:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मलाई भन्नुभयो, “आजको ठीक एक वर्षमा केदारका कुल-कुलका महान्ताको अन्त हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मलाई यसो भन्नुहुन्छ, “एक वर्षभरिलाई ज्यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्त हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु मलाई यसो भन्नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्त हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।