Isaiah 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई रिंगटा लागेको र म डरले काँप्‍दछु। कहिले साँझ पर्ला भनी म पर्खिरहेथें, साँझ त पर्‍यो तर त्‍यसले डर पो लिएर आएछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मुटु हतोत्‍साहित भएको छ। डरले म काँप्‍छु। मैले चाहना गरेको सन्‍ध्‍याको रिमझिम मेरो निम्‍ति त्रास भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।