Isaiah 21:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “जा र एउटा पहरेदार खटा र त्यसले जे-जे देख्छ, ती तँलाई भन्न लगा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु मलाई यसो भन्नुहुन्छ, “जा, पहरादार राख्। त्यसले के देख्छ त्यो बताओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु मलाई यसो भन्नुहुन्छ: “जा, पहरेदार खटा, र त्यसले के देख्छ, त्यो बताओस्।
Nepali ERV (पवित्र बाइबल)
मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नौ पर्छ।