Isaiah 21:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोडी-जोडी भई घोडामा चढेको, गधा र ऊँटमा सवार भएका मानिसहरू आएका देख्यौ भने त्यसले तिनीहरूलाई होशियारसित हेरोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्छ, तब त्यो चनाखो, पूर्ण चनाखो होस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यसले घोडाको टोलीसित रथहरू, गधामाथि सवार भएकाहरू अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, तब त्यो सावधान, खूबै सावधान रहोस्।”
Nepali ERV (पवित्र बाइबल)
यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”