Isaiah 21:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहरेदारले भन्यो, “हजुर, रातदिन म आफ्नो ठाउँमा पहरा दिइराखेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो पहरादार यसो भनेर करायो, “हे प्रभु, म दिनहुँ पहरा बस्ने धरहरामा उभिरहन्छु, र प्रत्येक रातमा म पहरा चौकीमा बस्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पहरेदार चिच्यायो, “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; प्रत्येक रात म आफ्नो चौकीमा बस्छु।
Nepali ERV (पवित्र बाइबल)
तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ, “मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु। म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु। तर...