Isaiah 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दर्शनको बेसीको सम्‍बन्‍धमा यो अगमवाणी छ: के भइरहेछ? किन सहरका सबै बासिन्‍दाहरूले घर-घरका कौसीहरूमाथि आनन्‍द मनाइरहेका छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दर्शनको बेँसीको विषयमा ईश्‍वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्‍मै घरका कौसीमा उक्‍लेर गयौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: अहिले तिमीहरूलाई के भयो, कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ?
Nepali ERV (पवित्र बाइबल)
दिव्य दर्शनको बेंसी बारे दुखको सन्देश तिमीहरूलाई के भयो? घरमाथि किन लुकिरहेछौ?