Isaiah 22:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम सर्वशक्तिमान् परमप्रभुले मलाई राज-परिवारका प्रबन्‍धक शेब्‍नाकहाँ गई यो कुरा भन्‍दिनू भनी आज्ञा गर्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यो भण्‍डारे शेब्‍नाकहाँ जा, जो राजदरबारको जिम्‍मेवार हो, र त्‍यसलाई भन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “जा, त्यस भण्डारेलाई, राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्:
Nepali ERV (पवित्र बाइबल)
मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, “त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो।