Isaiah 22:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ ठूलो मानिस होलास् तर परमप्रभुले तँलाई टिपेर फ्याँकिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए पराक्रमी पुरुष, होशियार बस्, परमप्रभुले तँलाई खूब कसेर समात्नुहुनेछ र खूब जोडसित फ्याँक्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ।