Isaiah 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तँलाई तेरो कामबाट निकालिदिनुहुनेछ अनि तँ तेरो उच्‍च स्‍थानबाट खसालिनेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्‍नो स्‍थानबाट तँ खसालिनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, र तँ आफ्नो पदबाट निकालिनेछस्।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो मुख्य काम देखि यहाँबाट जबरजस्ती हटाउनेछु। तिम्रो मुख्य कामबाट तिम्रो नयाँ शासकले तिमीलाई लगेर जानेछ।