Isaiah 22:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले शेब्‍नालाई भन्‍नुभयो, “ती भएका दिन म आफ्‍नो सेवक हिल्‍कियाहको छोरो एल्‍याकीमलाई बोलाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो दिन हिल्‍कियाहको छोरो एल्‍याकीम मेरो दासलाई म बोलाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, म मेरो दासलाई डाक्नेछु। त्यो दास हिल्कियाहको छोरो एल्याकीम हो।