Isaiah 22:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलाम देशका सिपाहीहरू घोडामा सवार भई, धनु-काँड भिरेर आए। कीर देशका सिपाहीहरूले आफ्ना ढाल तयार राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलामले आफ्ना सारथीहरू र घोडाहरूसित आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; कीरले ढालको खोल निकाल्छ।
Nepali ERV (पवित्र बाइबल)
एलामबाट आएका घोडचडी सिपाहीहरूले आफ्ना धनुहरू बोकेर युद्धकालागि जानेछन्। कीरका मानिसहरूले आफ्ना ढालहरूका टिङ्गटिङ्ग र टुङ्गटुङ्ग आवाज गर्दै कोलाहल मच्चाउनेछन्।