Isaiah 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले आफ्नो बचाउको निम्ति बनाएका उपायहरू भताभुङ्ग भए। त्यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्। त्यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्;
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।