Isaiah 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर्शीशमा नयाँ मुलुक आबाद गर्नेहरू हो, गएर त्‍यहाँको जमिन जोत! तिमीहरूको रक्षा गर्ने अब कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्‍तै जमिन जोत्‌ किनकि अब तेरो कुनै बन्‍दरगाह रहेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, किनकि अब तँसित कुनै बन्दरगाह रहेन।
Nepali ERV (पवित्र बाइबल)
हे तर्शीशका जहाजहरू! आफ्नै देशमा फर्केर जाऊ। सानो नदी सम्झेर समुद्र पार गर, अब कसैले पनि तिमीहरूलाई रोक्ने छैन।