Isaiah 23:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो समय आउँदै छ कि सत्तरी वर्षसम्म टुरोसलाई सबैले बिर्सनेछन्। सत्तरी वर्ष एक जना राजाको जीवनकाल हो। ती वर्ष बितेपछि टुरोस वेश्याको गीतझैँ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस समय टुरोस सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिनेछ। तर सत्तरी वर्ष बितेपछि टुरोसको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले सत्तरी वर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी वर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ।