Isaiah 23:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] सीदोनका व्यापारीहरू हो, विलाप गर! मिश्रमा उब्जेका अन्न किन-बेच गर्ने तिमीहरूले आफ्ना मानिसहरू समुद्रपारि पठाएका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे टापूका मानिस हो, र हे सीदोनका व्यापारी हो! जसलाई सामुद्रिक व्यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे टापुका मानिसहरू र सीदोनका व्यापारीहरू हो, चुप लाग! तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे समुद्र नजिकका वासिन्दाहरू हो! तिमीहरू रोकिनु पर्छ र दुखी हुनु पर्छ। सोर “सीदोनका व्यापारी” थियो। त्यस शहरले व्यापारीहरू समुद्र पारि पठाउँथ्यो र ती मानिसहरू धनी भए।