Isaiah 23:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै दिनअघि बसालिएको आनन्‍दमय सहर टुरोस के यही हो? समुद्रपारि नयाँ मुलुक आबाद गर्न आफ्‍ना मानिसहरू पठाउने सहर के यही हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो तिमीहरूको आमोदप्रमोदको सहर हो, त्‍यो अत्‍यन्‍तै पुरानो सहर, जसका खुट्टाले त्‍यसलाई प्रवास गर्न टाढ़ाका देशहरूमा पुर्‍याए?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूका मनोरञ्जनको सहर यही हो? त्यो पुरानो, अति पुरानो सहर, जसका खुट्टाले त्यसलाई टाढा देशहरूमा गएर बसोबास गर्न लगायो!
Nepali ERV (पवित्र बाइबल)
अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ। त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।