Isaiah 23:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका व्यापारीहरूले पृथ्वीभरि सबैभन्दा धेरै सम्मान पाउँथे। त्यस्तो मनमोज गर्ने सहरको यो दशा गराउने जाल कसले रचेछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुकुटहरू प्रदान गर्ने टुरोस सहर, जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका पैकारीहरू पृथ्वीमा प्रख्यात छन्। त्यसको विरुद्धमा कसले यस्तो युक्ति रच्यो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुकुटहरू प्रदान गर्ने टायरको विरुद्धमा कसले यो योजना बनायो? जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका व्यापारीहरू संसारमा प्रख्यात छन्!
Nepali ERV (पवित्र बाइबल)
सोर शहरले धैरे अगुवाहरू जन्मायो। त्यस शहरका व्यापारीहरू राजकुमारहरू जस्ता छन्। मानिसहरू जसले किन-बेच गरे उनीहरूलाई चारैतिर स्वागत र सम्मान भयो। यसकारण कसले सोरको विरूद्ध षडयन्त्र गर्यो?