Isaiah 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको परिकल्‍पना सर्वशक्तिमान् परमप्रभुले बनाउनुभएको हो। तिनीहरूले आफ्‍ना काममा गरेका घमण्‍ड तोड्‍न र तिनीहरूलाई होच्‍याउन उहाँले त्‍यसो गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घमण्‍ड गर्ने त्‍यस सहरको सबै गौरवलाई तुच्‍छ पार्न, पृथ्‍वीका सारा प्रख्‍यातहरूलाई विनम्र तुल्‍याउन सर्वशक्तिमान्‌ परमप्रभुले यो युक्ति रच्‍नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।