Isaiah 24:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरमा सबै थोक गड्बड् भएको छ। आफ्नो सुरक्षाका निम्ति मानिसहरू घर थुनेर बस्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्वंस भएको सहर उजाड़ भएको छ। हरेक घरका ढोका थुनिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ध्वंस भएको सहर उजाड भएको छ; हरेक घरको प्रवेशद्वार बन्द भएको छ।
Nepali ERV (पवित्र बाइबल)
“पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर ध्वंश पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्।