Isaiah 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहर ध्‍वस्‍त भएको छ, त्‍यसका मूल-ढोकाहरू भत्‍केर नष्‍ट भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्‍काएर टुक्रै-टुक्रा पारिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।