Isaiah 24:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा संसारभरि जाति-जातिको गति यस्तै हुनेछ। कटनीको अन्तमा सबै फल टिपेर जैतुनको रूख र दाखको बोट नाङ्गै पारेझैँ तिनीहरूको दशा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जैतुनको रूख हल्लाउँदा फलहरू झरे जस्तो, अथवा अङ्गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।