Isaiah 24:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँच्‍नेहरूले हर्षले गाउनेछन्। पश्‍चिममा बास गर्नेहरूले परमप्रभु कति महान् हुनुहुन्‍छ भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्‍ना सोर उचाल्‍छन्‌। तिनीहरू रमाहटले कराउँछन्‌। परमप्रभुको महान्‌ महिमाको तिनीहरूले पश्‍चिमबाट जयजयकार गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; पश्‍चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।