Isaiah 24:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वमा बास गर्नेहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। समुद्रका किनारमा बास गर्नेहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण पूर्वमा परमप्रभुको महिमा गर। समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँ उच्‍च पार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; याहवेह, इस्राएलका परमेश्‍वरको नाम समुद्रका टापुहरूमा पनि उच्‍च पार।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर! टाढा देशहरूमा बस्ने मानिसहरू, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”