Isaiah 24:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले मेरो कुरा सुन! तिमीहरूलाई त्रास, खाडल र पासोहरूले पर्खिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पृथ्‍वीका मानिसहरू हो, त्रास, खाड़ल र पासोले तिमीहरूलाई पर्खिरहेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पृथ्वीका मानिस हो, तिमीहरूलाई आतङ्क, खाडल र पासोले पर्खिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु, मैले तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।