Isaiah 24:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आउँदै छ, जब परमप्रभुले आकाशका शक्तिहरूलाई र पृथ्‍वीका शासकहरूलाई दण्‍ड दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन परमप्रभुले माथि स्‍वर्गको शक्तिलाई र तल पृथ्‍वीका राजाहरूलाई दण्‍ड दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेहले माथि आकाशका शक्तिहरूलाई र तल पृथ्वीमा भएका राजाहरूलाई दण्ड दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।