Isaiah 24:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वी सुकेर ओइलिनेछ, दुर्बल हुनेछ अनि पृथ्‍वी र आकाश दुवै सडेर जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वी सुक्‍खा हुनेछ, र त्‍यो ओइलाउँछ। संसार दुर्बल हुन्‍छ, र त्‍यो ओइलाउँछ। पृथ्‍वीका उच्‍च दर्जाका मानिसहरू दुर्बल हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।