Isaiah 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाखका बोटहरू ओइलिनेछन् र दाखमद्य घटेर जाँदैछ। एक समय हर्ष मनाउनेहरूले अब शोक गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नयाँ दाखमद्य सुक्छ, र दाखको बोट ओइलाउँछ। हर्ष मनाउनेहरू सबैले सुस्केरा हाल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।