Isaiah 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका वीणा र ढोलकका आनन्‍दमय सङ्गीत बन्‍द भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खैँजड़ीको खुशीयाली बन्‍द भएको छ। रमाहट गर्नेहरूको सोर बन्‍द छ। वीणाको आनन्‍द बन्‍द छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्‍ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले आफ्नो र्हष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगीतहरू समाप्त भए।