Isaiah 24:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले पनि मद्य पिई खुसीले गाउँदैन, कसैलाई अब मद्य तीतो भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्‌। कड़ा मद्य पिउनेलाई त्‍यो तीतो लाग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।