Isaiah 25:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पौडने चेष्टा गरेझैँ तिनीहरूले आफ्ना हात पसार्नेछन्। तर परमेश्वरले तिनीहरूको सेखी झार्नुहुनेछ र असहाय भएर तिनीहरूका हात डुबिजानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी पौडनेले पौडँदा आफ्ना हात फैलाउँछ, त्यसरी नै तिनीहरूले त्यसमा आफ्ना हात फैलाउँछन्। तिनीहरूले आफ्ना हातको चलाकी देखाए तापनि परमेश्वरले तिनीहरूको घमण्ड तल झार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ, तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्। तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि परमेश्वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ। परमप्रभुले सारा कुराहरू बटुल्नु हुन्छ जसबाट मानिसहरू गौरव अनुभव गर्छन्। तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ। अनि ती चीजहरू फालि दिनुहुनेछ।