Isaiah 25:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शक्तिशाली जातिहरूले तपाईंको प्रशंसा गर्नेछन्। निष्‍ठुर जातिका सहरहरूमा तपाईंको भय मानिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्‍मान दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।