Isaiah 25:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ अचानक उहाँले सबै जातिहरूमाथि झुन्‍डिरहेको शोकको बादल हटाइदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्‍ने वस्‍त्र र सारा जातिलाई छोप्‍ने तन्‍ना हटाइदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस पर्वतमा उहाँले सबै मानिसहरूलाई ढाक्ने वस्त्र, र सबै जातिहरूलाई छोप्ने तन्‍ना नष्‍ट गर्नुहुनेछ;
Nepali ERV (पवित्र बाइबल)
तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई ‘मृत्यु’ भनिन्छ।