Isaiah 26:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, तपाईंले हामीलाई सुखशान्‍ति दिनुहुन्‍छ, हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंले हाम्रा निम्‍ति शान्‍ति स्‍थापित गर्नुहुन्‍छ। जो हामीले सफलतापूर्वक प्राप्‍त गर्‍यौं, ती सबै तपाईंले नै हाम्रा निम्‍ति गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।