Isaiah 26:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, तपाईंले हाम्रो जातिलाई बढ्न दिनुभएको छ। यसको साँध-सिमाना चारैतिर फैलन दिनुभएको छ। यसले गर्दा तपाईंको मान-मर्यादा भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले जातिको वृद्धि गर्नुभएको छ, हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ। तपाईंले स्वयम् महिमा प्राप्त गर्नुभएको छ। तपाईंले देशका सारा सिमाना बढ़ाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। तपाईंले आफ्नै महिमा लिनुभएको छ; तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो। तपाईंले उसको साँध बढाउनु भयो। हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।