Isaiah 26:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका मूल-ढोकाहरू खोल र ठीक काम गर्ने विश्‍वासी जाति प्रवेश गरून्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात्‌ विश्‍वास कायम राख्‍ने जाति पस्‍न सकून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्।
Nepali ERV (पवित्र बाइबल)
प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।