Isaiah 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा प्रजा, आ-आफ्ना घर जाओ र घरमा पसी ढोका बन्द गर। परमेश्वरको क्रोध नमरेसम्म केही समयको लागि तिमीहरू लुकेर बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्त नहोउञ्जेल, केही क्षणको निम्ति लुकिबस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, र पछिल्तिरबाट ढोका बन्द गर; उहाँको क्रोध शान्त नहोउन्जेल केही समयका निम्ति लुकिबस।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइञ्जेल सम्म लुक।