Isaiah 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले अत्‍याचारमा परेकाहरू त्‍यसमाथि हिँड्छन् र दरिद्रहरूले त्‍यसलाई खुट्टाले कुल्‍ची-मिल्‍ची पार्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खुट्टाले त्‍यसलाई कुल्‍चिन्‍छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्‍चिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेषमाथि हिंड्ने छन्।