Isaiah 27:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म त्यसको निरन्तर रेख-देख गर्दछु र पानी लाउँछु। कसैले केही खति गर्न नपाओस् भनी म रात-दिन पहरा दिँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म, परमप्रभु, त्यसको हेरचाह गर्छु। म त्यसमा निरन्तर पानी हाल्छु। म रातदिन त्यसको रेखदेख गर्छु, नत्रता कसैले त्यसलाई नोक्सानी गर्ला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म, याहवेहले त्यसको हेरचाह गर्छु; म त्यसमा निरन्तर पानी हाल्छु। त्यसलाई कसैले हानि नगरोस् भनेर म त्यसलाई दिनरात पहरा दिन्छु।
Nepali ERV (पवित्र बाइबल)
“म, परमप्रभु, त्यस बगैंचाको देखरेख गर्नेछु। म ठीक समयमा त्यसमा पानी लगाउनेछु म राति र दिनमा बराबर त्यसलाई पहरा दिनेछु, कसैले पनि त्यस बगैंचालाई नाश गर्ने छैन।