Isaiah 27:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो दाखबारीसित अब रिसाएको छैनँ। बारीमा काँढा र सिउँडीहरू हुँदाहुन् त म ती पूरै आगोमा डढाइदिनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रिसाएको छैनँ। सिउँड़ी र काँढ़ाहरूले मलाई रोक्न उम्रेका भए त म तिनीहरूका विरुद्धमा लड़ाइँ गर्न जाइलाग्नेथिएँ। म तिनीहरूलाई जलाउनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रिसाएको छैनँ। यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त! म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ; म तिनीहरूलाई जलाउनेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
म रिसाएको होइन्। तर त्यहाँ युद्ध भएको भए र कसैले काँडादार पर्खालहरू बनाए ता पनि, म त्यसमाथि हिंड्दै त्यसलाई बालिदिन्थे।