Isaiah 27:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरा प्रजाका शत्रुहरूले मेरो सुरक्षा चाहन्‍छन् भने तिनीहरूले मसित मेल-मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू शरण लिन मकहाँ आऊन्‌। तिनीहरू मसित मिलाप गरून्‌। हो, तिनीहरू मसित मिलाप गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्; तिनीहरूले मसित मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि कोही मानिस रक्षाको निम्ति मकहाँ आउँदछ भने र मबाट शान्ति चाहन्छ भने, तब उसलाई आउन देऊ, अनि मबाट शान्ति पाओस्।