Isaiah 27:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदा दिनहरूमा याकूबका सन्तान इस्राएलका मानिसहरूले जरा गाड्नेछन् र तिनीहरूका कोपिला लाग्नेछन् र फर्कनेछन्। तिनीहरूले उत्पन्न गरेका फलले पृथ्वी भरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आउने दिनहरूमा याकूबले जरा गाड्नेछ, इस्राएल फुल्ने र फल्नेछ, र समस्त पृथ्वीलाई फलले भर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ, इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ; अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ। तब मिश्र बढन र फूल्न लागेको बोट जस्तै हुनेछ। त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”