Isaiah 27:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई त्यसका शत्रुहरूलाई झैँ कठोर दण्ड दिनुभएको छैन न त त्यसका त्यत्ति धेरै मानिस नै मारिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के त्यसलाई हिर्काउनेहरूलाई हिर्काउनुभएझैँ उहाँले त्यसलाई हिर्काउनुभयो? त्यसलाई मार्नेहरू मारिएझैँ के त्यो पनि मारियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ, उहाँले त्यसलाई हिर्काउनुभएको छ? के त्यसलाई मार्नेहरू मारिएझैँ, त्यो मारिएको छ?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना मानिसहरूलाई कसरी दण्ड दिनु हुनेछ? बितेका दिनहरूमा शत्रुहरूले मानिसहरूलाई सताए। के त्यसरी नै परमप्रभुले पनि सताउनु हुन्छ? विगतमा, धेरै मानिसहरू मारिए। के परमप्रभुले पनि त्यसै गर्नु हुन्छ र सबै मानिसहरूलाई मार्नु हुन्छ?