Isaiah 28:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा यी मानिसहरूलाई शासन गर्ने अहङ्कारी मानिसहरू हो, परमप्रभुले के भन्दै हुनुहुन्छ, राम्ररी सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे गिल्ला गर्नेहरू हो, याहवेहको वचन सुन, जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी अगुवाहरू जो यरूशलेममा छौ, तिमीहरूले परमप्रभुको सन्देश सुन्नु पर्छ।