Isaiah 28:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरीघरी हरेक बिहान विपत्ति तिमीहरूमाथि आउनेछ। रात-दिन तिमीहरूले विपत्ति झेल्‍नुपर्नेछ। परमेश्‍वरबाट आएको हरेक नयाँ सन्‍देश र नयाँ आतङ्क लिएर आउनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहिले-जहिले त्‍यो उर्लेर आउँछ, त्‍यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्‍छे, दिनमा र रातमा त्‍यो उर्लेर आउनेछ।” यो सन्‍देशको बुझाइले घोर त्रास मात्र ल्‍याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जति पल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ; बिहानैपिच्छे, दिनमा र रातमा त्यो बगिरहनेछ।” यस सन्देशको बुझाइले आतङ्क मात्र ल्याउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।