Isaiah 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो कुरामा कान थाप र मैले भनेको कुरामा ध्यान देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन र मेरो सोर सुन, ध्यान देऊ, र मैले भनेको कुरा सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ध्यान दिएर सुन, र मेरो सोर सुन; ध्यान देऊ, र म के भन्छु, सो सुन।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्।