Isaiah 28:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै किसानले एकोहोरो आफ्नो खेत जोतिरहँदैन। सधैँ बिउ छर्न तयार भइरहँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब कुनै किसानले केही रोप्नलाई जमिन जोत्छ, त के उसले जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्ला फोर्दै रहन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्लाहरू फुटाउँदै रहन्छ?
Nepali ERV (पवित्र बाइबल)
के किसानले सारा समय खेत जोतिरहन्छ? होइन! के पूरै समय त्यसले माटो फुटाउने काम गर्छ? होइन!