Isaiah 28:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले आफ्नो काम गर्न जान्दछ किनभने परमेश्वरले त्यसलाई काम गर्न सिकाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसका परमेश्वरले उसलाई ठीक शिक्षा दिनुहुन्छ र ठीक-ठीक तरीका सिकाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसका परमेश्वरले उसलाई अह्राउनुहुन्छ; अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा परमेश्वरले उसलाई शिक्षा दिनु यो प्रयोग गर्नुहुनेछ। किनभने परमेश्वरले उसलाई दिशा-निर्देश दिनुहुन्छ अनि सही बाटो देखाउनु हुन्छ।