Isaiah 28:29 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सारा बुद्धि सर्वशक्तिमान् परमप्रभुबाट आउँदछ। उहाँको योजना उदेकको र उहाँको बुद्धि सर्वोच्च छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै पनि सर्वशक्तिमान् परमप्रभुबाटै हुन आउँछ, जो सल्लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ, जसको योजना अचम्मका र बुद्धि महान् छ।